Techie IT
शनिबार, वैशाख ६,२०८२

नेपाल विद्यार्थी संघ हुम्ला काठमाण्डौ सम्पर्क समिती को आयोजनामा वि .पि .को विचार र अबको काग्रेस विषयक अन्तरकृया कार्यक्रम हुने


माघ १६ काठमाण्डौँ

माघ १७ गते शनिवार नेपाल विद्यार्थी संघ हुम्ला काठमाण्डौ सम्पर्क समिती को आयोजनामा वि .पि .को विचार र अबको काग्रेस विषयक अन्तरकृया कार्यक्रम हुने भएको छ।

काठमाडौं त्रिचन्द्र बहुमुखी क्याम्पस मा १२ :३० बजे शुरु हुने उक्त कार्यक्रममा प्रमूख अतिथि पुर्व मन्त्री, प्रमूख प्रतिपक्ष दलका नेता कर्णाली प्रदेश नेपाली कांग्रेस केन्द्रिय सदस्य मा जीवन बहादुर शाहीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545