Techie IT
आईतबार, वैशाख ७,२०८२

मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि


१३,माघ काठमाण्डौँ

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।

यसैगरी तेजावी सुन तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यस्तै मंगलबार चाँदीको मूल्य भने सामान्य घटेको छ । अघिल्लो दिन तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको हो।


क्याटेगोरी : समाचार
ट्याग : #सुनचाँदी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545