Techie IT
आईतबार, वैशाख ७,२०८२

तारकेश्वर मानसिङ स्कुल नजिक आगलागी


तारकेश्वर, २७ मंसिर । तारकेश्वर नगरपालिका वडा न १० स्थित मानसिङ स्कुल नजिक यमन छन्त्यालको टहरामा विद्युत सट भई ८ बजेदेखि आगलागी आगलागी भएको छ ।

आगलागीबाट टहरामा रहेको कोठाको सामानहरु जलेको छ । आगलागीबाट कति क्षति भयो भन्ने यकिन भइसकेको छैन ।

आगलागीपछि आएको प्रहरी र दमकल र स्थानीयवासी ले आधाघण्टामा आगो नियन्त्रणमा लिएको हो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #आगलागी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545