क्षमार्याचना :
मिती : २०७७ साल मंसिर १६ गते यस ‘साझापाना अनलाइन’बाट कैदी फरार प्रकरण : दुई प्रहरी निलम्बित भन्ने शीर्षक सहितको समाचारमा प्रहरी जवान सुरेश लामाको फोटो हुनुपर्नेमा भुलवश महानगरीय प्रहरी बृत बौद्वमा कायारर्त प्र.ना.नि. देव सागर तामाङको फोटो प्रकाशित हुन गएकोले क्षमार्याचना सहित अहिले उक्त तस्वीर हटाइएको छ ।
हाम्रो उद्देश्य कसैको चरित्र हत्या गर्नु होइन र थिएन पनि । भुलवश र असावधनीवश प्रावधिक त्रुटिका कारण असम्बन्धित ब्यक्तिको फोटो प्रकाशित हुन गएको मात्रै हो । साथै, यसबाट पर्न गएको असुविधा प्रति सम्बन्धित निकायसमक्ष क्षमार्याचना माग गर्दै आगामी दिनमा थप पाठ सिकेर अघि बढ्ने प्रण ब्यक्त गर्दछौं ।
– प्रनिश थापा – साझापाना अनलाइन, संवाददाता
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्