Techie IT
आईतबार, वैशाख ७,२०८२

कर्णाली प्रदेशमा आज मन्त्रिमण्डल हेरफेर


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्दैछन् ।

स्रोतका अनुसार ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाइने छ ।

ओली पक्षबाटै मन्त्री बनेका खड्कबहादुर खत्रीलाई बैंकिङ कसुरमा परेपछि हटाएपछि रिक्त भएको भौतिक पूर्वाधार विकास  मंत्रालय खाली भएको थियो ।hot

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #कर्णाली प्रदेश


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545