Techie IT
बुधबार, माघ २३,२०८१

उपत्यकामा २५४० सहित नेपालमा आज ४३६४ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा आज ४३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १८ हजार ४ सय १८ जनाको पीसीआर परीक्षणमा थप ४३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगैकूल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ। काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना रहेका छन् ।

आज थप १२ जनाको मृत्यु संगै नेपालमा ५९० जनाको मृत्यु भैसकेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #corona update


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
6:46 am5:48 pm +0545