नेकपाका २ हजार बढी सदस्यहरुद्धारा पार्टी परित्यागको घोषणा

राजधानी दाङ सार्ने बिबादास्पद प्रस्तावको विरोध गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई हजार बढी कार्यकर्ताले पार्टी त्यागेको घोषणा गरेका छन् । आज एर्क पत्रकार सम्मेलन ३५ संस्थामा आवद्ध २२ सय ४९ जना पार्टी सदस्यले पार्टी छाडेको घोषणा गरेका हुन् ।
पार्टी परित्याग गर्नेहरुमा रुपन्देही ब्यापार संघ, रुपन्देही उद्योग संघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, पश्चिम नेपाल बस व्यवसायी प्रालि लगायतका संस्थामा आवद्ध नेकपाका पार्टी सदस्यहरु हुन्।
सत्तारुढ नेकपामा पार्टीमा बसिररहन नैतिकता नदिएको, र पार्टीका सांसदहरुले मतदाता र कार्यकर्तासामु चुनावमा गरेका प्रतिवद्धता बिर्सेर बुटवलबाट राजधानी दाङ सार्न लागेकाले पार्टीमा बस्नुको औचित्य नभएको बताउदै पार्टी त्यागेको बताएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा, #पार्टी परित्याग
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्