Techie IT
शनिबार, वैशाख ६,२०८२

कांग्रेसका केन्द्रीय सदस्यहरुलाई कोरोना, केन्द्रीय कार्यसमितिको बैठक स्थगित


नेपाली कांग्रेस पार्टीका केन्द्रीय सदस्यहरु र अन्य केही व्यक्तिसहित १९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण पुष्टि भएकोले तत्कालका लागि केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको छ। पार्टी कार्यालयमै स्वाब लिएर कोरोना परिक्षण गरिएका मध्ये धेरैको रिपोर्ट नेगेटिभ आएको छ भने केहि केन्द्रिय सदस्यसहितको रिपोर्ट पोजिटिभ आएको हो।

आज आइतबार बस्ने भनिएको केन्द्रिय कार्यालयको बैठक पनि स्थगित भएको छ भने उक्त बैठक २४ गते बस्ने कांग्रेसका प्रवक्ता विश्वप्रकाशशर्माले जानकारी दिएका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाली कांग्रेस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545