Techie IT
आईतबार, वैशाख ७,२०८२

सर्वोच्चका न्यायाधीश र कर्मचारीलाई कोरोना पछि एउटामात्र ईजलास रहने


सर्वोच्च अदालतका केहि कर्मचारी र न्यायधीशहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि अदालतको काममा प्रभाव परेको छ ।

अदालतले सूचना जारी गदै केही न्यायाधीशहरु, र कर्मचारीहरुमा संक्रमण देखिएको जानकारी दिएको छ तर कति जना र कसकसलाई संक्रमण भएको हो भन्ने बारे भने खुलाएको छैन।
साथै हालको लागी अदालतको एकल ईजलासले मात्र काम गर्ने भएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #corona infected, #सर्वोच्च अदालत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545