साङ्गलामा मात्र १३ जनामा कोरोना संक्रमित

काठमाडौं, असोज ।
तारकेश्वर नगरपालिका वडा नं १ साङ्गलामा मात्र १३ जनामा कोरोना संक्रमण भेटिएको छ ।
नगरको स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्यांक अनुसार संक्रमित मध्यै सबैभन्दा बढी मनमैजु–१० मा रहेका छन्। उक्त वडामा १ सय ३ जना संक्रमित रहेको नगरको स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।
त्यसैगरी, साङ्ला–१ मा १३, काभ्रेस्थली –२ मा १७, जितपुरफेदी–३ मा १०, गोलढुंगा–४ मा ४३, गोलढुंगा–५ मा ४९, धर्मस्थली–६ मा ३४, फुटुङ–७ मा १८, मनमैजु–८ मा ५५, मनमैजु–९ मा ७९ र नेपालटार ११ मा ७४ जना कोरोनामा कोरोना संक्रमण फैलिएको छ।
तारकेश्वर नगरमा कोरोना संक्रमितको संख्या ४ सय ९५ पुगेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #साङ्गला
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्