Techie IT
बुधबार, माघ २३,२०८१

नेपालमा २४ घन्टामा २७२२ जनामा कोरोना संक्रमण


पछिल्लो २४ घण्टामा २ हजार ७२२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार ७३९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

उनीहरुमध्ये १ हजार ६३८ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १२८० जना,, भक्तपुरमा १९६ र ललितपुरका १६२ जनामा संक्रमण पुष्टि भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #corona update


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Haze
6:46 am5:48 pm +0545