१४९७ जना थपिए, ४५७ जना डिस्चार्ज
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उक्त जानकारी दिनुभएको हो ।
यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६९हजार ३०१ पुगेको छ । जसमध्ये ५० हजार ४११ जना उपचारपछि निको भएका छन् । २४ घण्टामा ४५७ जना डिस्चार्ज भएका छन् ।
सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ । २४ घण्टामा ११ हजार ४४९ सय जनाको पिसिआर परीक्षण भएको छ ।
क्याटेगोरी : विशेष, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्