असोज ५ गतेदेखि यातायात एवं आन्तरिक हवाई सेवा सुरु
![](https://www.sajhapana.com/wp-content/uploads/2020/09/Tribhuwan-International-Airport.jpg)
जारी लकडाउनका कारण अस्तव्यस्त रहेको यातायात एवं आन्तरिक हवाई सेवालाई सरकारले आगामी असोज ५ गतेदेखि सुरु गर्ने भएको छ ।
त्यस्तै आज बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेदेखि छोटो, मध्यम र लामो दूरीको सार्वजनिक यातायात सुरु गर्ने निर्णय गरेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।
सरकारले तोकेका स्वास्थ्य मापदन्ड अपनाएर यातायात सहित आन्तरिक हवाई उडान सुरु गर्न सकिने छ।
क्याटेगोरी : समाचार
ट्याग : #public vehicle, #transportation
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्