Techie IT
बुधबार, माघ २३,२०८१

नेपालमा थप १ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा आज थप १ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४५४ जना संक्रमित थपिएका हुन्।
२४ घन्टामा १० हजार ७०१ जनाको परीक्षण गर्दा १ हजार ४५४ जना थपिए संगै हालसम्म संक्रमित हुनेको संख्या ५१ हजार ९१९ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा जना कोरोनाबाट ९७२ जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म कुल निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ।

नेपालमा आज ५ जना सहित कुल ३२२ जनाको मृत्यु भएको छ।


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #breaking, #corona update


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
6:46 am5:48 pm +0545