Techie IT
बुधबार, माघ २३,२०८१

बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक सुरू


भदौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

केहिबेर अघि सुरु भएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदनमा छलफल हुने बताइएको छ ।

दुबै अध्यक्षबीचमा सहमति जुटिसकेकाले आजै बैठक सक्ने तयारी रहेको नेकपाको तयारी छ ।

यसअघि साउन १३ गते प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा अनिश्चितकालका लागि स्थायी कमिटी बैठक स्थगित भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #नेकपाको स्थायी कमिटी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
6:46 am5:48 pm +0545