Techie IT
बुधबार, माघ २३,२०८१

तारकेश्वरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु


तारकेश्वर नगरपालिकामा कोरोना संक्रमणको कारण दोश्रो व्यक्तिको ज्यान गएको छ । नगरपालिकाको वडा नं ८ का एकजना ७४ वर्षीय पुरुषको शिक्षण अस्पतालमा मृत्यु भएको हो । यसअघि किष्ट अस्पतालमा वडा नं ११ का एक व्यक्तिको संक्रमणका कारण ज्यान गएको थियो ।

त्यस्तै नगरमा बिहीबार १७ जना कोरोना संक्रमित थपिएका छन्। अब कुल कोरोना संक्रमितको संख्या २ सय ४० पुगेको छ।

 


क्याटेगोरी : समाचार
ट्याग : #कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Haze
6:46 am5:48 pm +0545