कोरोनाको हट स्पट बन्दै तारकेश्वर , संक्रमित संख्या १८९ पुग्यो

काठमाडौ । तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दो छ । नगर स्वास्थ्य शाखाको बिवरण अनुसार कुल संक्रमित संख्या १८९ पुगेको छ । जसमा ८० महिला र १०९ पुरुष रहेका छन् ।
संक्रिय संक्रमितको संख्या महिला ५८ र पुरुष ८६ जना गरी १४४ जना पुगेका छन् ।
निको हुनेहरुको संख्या २२ महिला र २४ पुरुष गरी ४४ जना रहेका छन् । तारकेश्वको सबै वडामा कोरोना फैलिसकेको छ , वडा नं १० मनमैजुमा सबै भन्दा बढी ५८ जना रहेका छन भने हाल सम्म १ जनाको मृत्यु समेत भैसकेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कोरोनाको हट स्पट, #तारकेश्वर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्