Techie IT
शनिबार, वैशाख ६,२०८२

उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य हुने निश्चित


काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनयन हुने निश्चित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई एक रिक्त राष्ट्रियसभा सदस्य मनोनयनका लागि सिफारिस गर्ने निर्णयमा पुगेको जानकारी दिनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #केपी शर्मा ओली, #वामदेव गौतम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545