Techie IT
शनिबार, वैशाख ६,२०८२

पर्यटकीय सम्पदाका रूपमा विकास हुँदै शान्तिधाम (फोटोफिचर)


काठमाडौँको उत्तरपश्चिममा रहेको तारकेश्वर नगरपालिकामा बृहत शान्तिधाम रहेको छ । तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीको उच्च भागमा निर्माण भएको यस स्थानबाट उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । काभ्रेस्थलीमा नवनिर्माण भएको बृहत शान्तिधामलाई महत्वपूर्ण धार्मिक तथा पर्यटकीय सम्पदाका रूपमा पनि लिन सकिन्छ । ऐतिहासिक सम्पदाको प्रचार गर्न सकेमा नगरको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने सरोकारवाला बताउँछन् ।

शान्त खुल्ला प्राकृतिक एवं धार्मीक महत्व रहेको शान्ति धाम पछिल्लो समय हाईकिङ्गमा समेत प्रख्यात छ ।

तस्विर : पूजन अधिकारी

 

 

 

 

 

 

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारकेश्वर नगरपालिका, #शान्तिधाम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545