टोखामा क्वारेन्टाइनमा बसेकाहरुलाई योगा तथा मनोपरामर्श सेवा
काठमाडौ । क्वारेन्टाइनमा बसेकाहरुलाई शारीरिक तथा मानसिक रुपमा तन्दरुस्त राख्न विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना हुन थालेको छ। त्यसका लागि उत्प्रेरणा कक्षा, योगा, तथा मनोपरामर्श सेवा प्रदान गरिरहेका छन् ।
टोखा न पा २ स्थित टोखा स्वास्थ्य प्राथमिकता उपचार केन्द्र मा कोरोना पोजिटिभ बिरामी हरुलाइ मनोबल बढाउन योगाभ्यास गराउदै आएको छ ।
क्वारेन्टाइनमा रहेकाहरुको आत्मबल र हौसला बढाउन तथा सकारात्मक सोच र तनाब व्यवस्थानका लागि उत्प्रेरणा कक्षा सञ्चालन गरिएको छ ।
कोरोनाविरुद्ध थालेको प्रवद्र्धनात्मक, निरोधात्मक र उपचारात्मक अभियानमा क्वारेन्टाइन व्यवस्थित बनाउन टोखा नगरपालिका गम्भीर रहेको मेयर प्रकाश अधिकारीले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #क्वारेन्टाइनमा बसेकाहरुलाई योगा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्