बुढानिलकण्ठमा अत्यावस्यक पसल बिहान ७ बजे सम्म खुल्ने

बुढानिलकण्ठमा अत्यावस्यक बस्तु तथा सेवा प्रदान गर्ने व्यवसाय बिहान ७ बजे सम्म खुल्ने भएका छन।बुढानिलकण्ठ नगरपालिकामा भएको विपद व्यवस्थापन केन्द्रको बैठकले सरकारले जारी गरेको निषेधाज्ञालाई प्रभावकारी रुपमा लागु गर्दै अत्यावस्यक सेवा संचालनको समय सिमा निर्धारण गरेको थियो।
उक्त बैठक पश्चात नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले जारी गरेको सुचनामा उपप्रमुखको नेतृत्वमा रहेको कोभिड अनुगमन समितिलाई निरन्तरता दिदै बजार र निषेधाज्ञा प्रभावकारी बनाउने उल्लेख गरिएको छ।
नगरपालिकाको सूचना :
क्याटेगोरी : समाचार
ट्याग : #बुढानिलकण्ठ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्