Techie IT
बुधबार, माघ २३,२०८१

असुरक्षित स्वास्थ्य संस्था , त्रिवि शिक्षण अस्पतालका एक डाक्टरसहित थप ८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण


त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कोभिड १९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले शुक्रबार अस्पतालमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताएका छन्।

संक्रमण हुनेमा १ जना चिकित्सक र बाँकी नर्सिङ स्टाफ रहेका छन्।

यो सँगै त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित हुने स्वास्थ्यर्कीको सङ्ख्या २२ पुगेको छ।

 


क्याटेगोरी : समाचार
ट्याग : #teaching hospital


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Fair
6:46 am5:48 pm +0545