Techie IT
बुधबार, माघ २३,२०८१

सिन्धुपाल्चोक पहिरोमा पुरिएका मध्य ४ को शव फेला


शुक्रबार बिहान सिन्धुपालचोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा पुरिएका चार जनाको शव भेटिएको छ।

प्रहरी, सेना तथा स्थानीयको निरन्तरको सहयोग तथा खोजबाट उनीहरुको शव भेटिएको हो।

पहिरोमा ३८ जना पुरिएको र ५ जनालाई उद्धार गरीएको छ। जसमध्ये ४ जनालाई चौतारा र १ जनालाई काठमाडौं ल्याइएको छ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #sindhupalchok ladslilde update


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Fair
6:46 am5:48 pm +0545