सिन्धुपाल्चोकमा भिषण पहिरो , १३ घर पुरिए ५ घरका सदस्य सम्पर्कबिहिन
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरो पहिरो जाँदा १३ वटा घर पुरिएका छन् भने पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन् ।
निरन्तरको बर्षाका कारण पहिरो गएको थियो। अहिले बर्षा रोकिएपनि उद्धार कार्यका लागी हेलिकप्टर जान नसकेको जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले बताएका छन्।
नेपालका अनुुसार सामान्य घाईते भएर निस्केकाहरु १५ जना रहेका छन्। बिहान करिब ६ बजेतिर आएको पहिरोले १३ घर पुर्ण रुपमा पुरिएका छन् भने ५ घरका सबै व्यक्तिहरु सम्पर्कबिहिन भएका छन्।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्