Techie IT
बुधबार, माघ २३,२०८१

टोखा नगरपालिकाको बसुन्धारामा एक जनामा कोरोना संक्रमणका पुष्टि


आईतबार टोखा नगरपालिका वडा नं. ५ बसुन्धरा बस्ने ४४ वर्षिया एक महिलामा कोरोना भाईरस पोजेटिभ देखिएको छ । टोखा नगरपालिका वडा नं। ५ को स्थायी बासिन्दा उनलाइ उपचारको लागि सशस्त्र प्रहरीको दहचोक स्थित उपचार केन्द्र लगिएको छ ।

संक्रमितको ट्राभल हिस्ट्री सहित सोमबार देखि नै कन्टयाक ट्रेसिङ सुरु गरिने टोखा नगरपालिका वडा नं।५ का वडा अध्यक्ष जगन्नाथ ढकालले वताउनु भएको छ।उहाँले अत्यावश्यक काममा वाहेक अन्य समयमा अनावश्यक घुमफिर नगर्न र जथाभावी बाहिर नजानका लागी पनि सबैलाई आग्रह गरेका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #corona update


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
13°
Fair
6:46 am5:48 pm +0545