कोटेश्वरमा देखियो १३ जनामा कोरोना भाईरसको संक्रमण
गत साउन १८ गते कोटेश्वरको असर्फि टोलको एक किराना पसल सञ्चालक सहित चार जनामा गरिएको स्वाब संकलनमा कोरोना भाईरस पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा थप १३ जनामा कोरोना देखिएको छ । दैनिक उपभोग्य सामान खरिद गर्न आएका व्यक्तिहरुमा कोरोनाभाइरस संक्रमण भेटेपछि उक्त टोल सिल गरिएको छ।
आईतबार आएको रिपोर्टमा १३ जनामा संक्रमण देखिएको र उनिहरुमध्य १० जनालाई कीर्तिपुर र टेकुस्थित अस्पतालमा आइसोलेसनमा राखिएको वडा सदस्य हिरादेवी पोखरेलले दिएको जानकारी दिनुभएको छ। तीन जनालाई भने उनीहरूकै घरमा क्वारेन्टिनमा राखिएको हो।वडाको पहलमा एक सय ४० जनाको स्वाब संकलन गरी पठाईएकोमा १३ जनाको रिपोर्ट आईसकेको र अन्यको पनि आउने क्रम जारी रहेको उहाँले बताउनुभएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #corona update
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्