मकवानपुरमा सुरक्षाकर्मी सहित २३ जनामा कोरोना संक्रमणको पुष्टि
मकवानपुरको हेटौंडास्थित वन विज्ञान प्रयोगशालामा गरिएको परिक्षणमा आइतबार ५ जना प्रहरी सहित २३ जना व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयका पुरुषोतम सेडाईंले जानकारी दिएका छन्।
उनका अनुसार जिल्ला प्रहरी कार्यालयका ५ प्रहरी सहित उपमहानगरपालिका भित्रका १६ र विराटनगर घर भई हेटौंडा बस्ने एक व्यक्ति र त्यहि एक सहकारीमा कार्यरत एक महिला कर्मचारीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।
सेढाईंका अनुसार अहिलेसम्म उपमहानगरको १४ वटा वडामा संक्रमण देखिसकिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #corona update
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्