Techie IT
आईतबार, वैशाख ७,२०८२

नेपाली बजारमा इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो


अन्तर्राष्ट्रिय बजार सहित भारतमा ईन्धनको मूल्य बढेपछि नेपाली बजारमा पनि इन्धनको मूल्य बढेको छ ।

शनिबार मध्यराति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर २ रुपैयाँले बढेको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार अब प्रतिलिटर पेट्रोल १०४, डिजेल ९० र मट्टितेल ९० रुपैयाँ पर्ने छ ।

यस संगै खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपाल आयल निगम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545