Techie IT
बुधबार, माघ २३,२०८१

स्रोत नखुलेको लाखौं रकम सहित दुई जना पक्राउ


जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको मोटरसाइकलमा सवार २ जनालाई शुक्रबार दिउँसो प्रहरीले जाँच गर्ने क्रममा श्रोत नखुलेको नगद १९ लाख ५० हजारसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लोहारपट्टि नगरपालिका  १ बगडा बस्ने २४ वर्षीय रबिन यादव रहेका छन।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #arrested with money


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:46 am5:48 pm +0545