Techie IT
बुधबार, माघ २३,२०८१

सुन प्रकरणमा संलग्न तीन जना पक्राउ


कमलादी , सुन प्रकरणमा संलग्न तीन जना पक्राउ परेका छन्। ५ सय ग्राम सुन, २ नाल पेस्तोल, १४ केजी ५ सय ग्राम चाँदी प्रहरी चेकीङको क्रममा सडकमा फालेर भागेका भनिएका तीन जनालाई प्रहरीले नवलपरासी बाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार विजय पटेल, देवान पटेल र निलेश सखिया दुम्किबासबाट पक्राउ परेका हुन्। पक्राउ परेका उनीहरुलाई काठमाडौं ल्याइ सकिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #gold


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Fair
6:46 am5:48 pm +0545