गोर्कणेश्वर नगरपालिकाले जारी गर्यो रोजगारीमा संलग्न हुन चहानेका लागी सार्वजनिक सुचना

गोर्कणेश्वर नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत १ सय दिनको रोजगारीका लागि रोजगार सेवा केन्द्रमा स्थानीय बेरोजगार नागरिकहरुको सूचिकरण गर्न आह्वान गरेको छ
वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी द्वारा हस्ताक्षरित उक्त सुचना मार्फत गोकर्णेश्वर नगरपालिका श्रम रोजगार सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत आ व २०७७ र ७८का लागि बेरोजगार सुचिमा सुचिकृत भई १०० दिन सम्मको न्यूनतम रोजगारीमा संलग्न हुन इक्छुक बेरोजगार ब्यक्तिहरुले वडा कार्यलयमा निवेदन पेश गर्न पनि उक्त सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ।वडा नं ३ अन्तर्गत संचालन हुन लागेको कार्यक्रमले वडामा रहेका बेरोजगार व्यतिmको पहिचान गरि सेवा दिने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रधानमन्त्री रोजगार कार्यक्रम
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्