Techie IT
बुधबार, माघ २३,२०८१

टोखा मालुङ्गमा पिच सडक चिरा ,पहिरोको जोखीम


टोखा काठमाडौ । केहि दिनको अबिरल बर्षका कारण सामाखुसी झोर सडक खण्ड अन्र्तगत मालुङ्गमा पिच सडक चिरा परेको छ । पंचेटारमा अवस्थित मालुङ्गमा बर्षामा पहिरोको जोखीम बढृने गरेको छ । पटक पटक वाल लगाउदा समेत यो पहिरो नियन्त्रण हुन सकेको छैन ।

नुवाकोट जाने हाईवे मोटर बाटोमा चिरा चिरा पर्ने थालेपछि पहिरो जान सक्ने जोखिम बढ्दै गएको छ । सडक बिभाग लाई बोलाउदा आउन समय बताएपछि टोखा १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारी सहित जनप्रतिनिधि र स्थानिय हरुले सडक भित्र पानि नछिरोस र पहिरोको रोक थामहोस भनेर चिरा परेको ठाँउमा टालटुल पारेको स्थानिय बासीले बताए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #मालुङ्गमा पिच सडक चिरा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
6:46 am5:48 pm +0545