तारकेश्वरका एक युवा बलात्कारको आरोपमा पक्राउ

नुवाकोटको तारकेश्वरका एक युवा बलात्कारको आरोपमा पक्राउ परेका छन । गाउँकै १९ वर्षीया युबतीलाइ बाख्राको गोठमा लगेर बलात्कार गरेको अभियोगमा तारकेश्वर गाउँपालिका वडा नम्बर ३ का तश्वीर विष्ट पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटको हिरासतमा रहेक विष्टलाइ १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत नुवाकोटले बिहीबारमात्रै अनुमति दिएको छ । विष्टलाइ घरैबाट पक्राउ गरेको प्रहरीले जनाएको छट । जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापाका घटनाको थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बलात्कार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्