Techie IT
बुधबार, माघ २३,२०८१

पछिल्लो २४ घण्टामा काठमाडौँमा ५ जना कोरोना संक्रमित


काठमाडौँ, २५ असार । पछिल्लो २४ घण्टामा काठमाडौँमा ५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत काठमाडौँका ५ जनासहित १०८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #कोरोना संक्रमित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:46 am5:48 pm +0545