Techie IT
शुक्रबार, चैत्र २८,२०८१

अष्ट्रेलियाका ओपनरलाई पीचमा धक्का दिएका कोहलीमाथि कारबाही


काठमाडौं । अष्ट्रेलियाका युवा खेलाडीलाई मैदानमै दुर्व्यवहार गरेका भारतीय ब्याटर विराट कोहली कारबाहीमा परेका छन् ।

 

अहिले जारी अष्ट्रेलिया र भारतबीचको चौंथो टेस्ट म्याचका क्रममा पीचमा धक्का दिएका कोहली कारबाहीमा परेका हुन् ।

उनलाई म्याच शुल्कको २०५ र एक डिमेरिट अंक जरिवाना गरिएको छ। आईसीसी आचारसंहिताको धारा २‍।१२ को उल्लङ्घन गरेको भन्दै आईसीसीले कोहलीलाई कारबाही गरेको हो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #अष्ट्रेलियाका ओपनरलाई पीचमा धक्का दिएका कोहलीमाथि कारबाही


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Mist
5:40 am6:28 pm +0545