Techie IT
शुक्रबार, चैत्र २८,२०८१

जनकपुरले जित्यो एनपीएलको उपाधि


काठमाडौं । जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएलको) उपाधि जितेको छ ।

 

टीयू क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै एनपीएलको उपाधि जितेको हो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breakintg, #जनकपुरले जित्यो एनपीएलको उपाधि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Mist
5:40 am6:28 pm +0545