Techie IT
शुक्रबार, चैत्र २८,२०८१

कर्णालीमाथि रोमाञ्चक जित निकाल्दै जनकपुर एनपीएलको फाइनलमा


काठमाडौं । कर्णाली याक्समाथि रोमाञ्चक जित निकाल्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर ८ विकेट गुमाएर पूरा गर्‍यो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #कर्णालीमाथि रोमाञ्चक जित निकाल्दै जनकपुर एनपीएलको फाइनलमा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Mist
5:40 am6:28 pm +0545