Techie IT
शुक्रबार, वैशाख ५,२०८२

‘लो स्कोरिङ’ खेलमा लुम्बिनी पराजित, प्ले अफको दौडबाट बाहिरियो


काठमाडौं । रोहित पौडेल कप्तान रहेको लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट बाहिरिएको छ । आज भएको ‘लो स्कोरिङ’ खेलमा काठमाडौंसँग पराजय व्यहोरेसँगै लुम्बिनी प्लेअफमा नपुग्ने निश्चित भएको हो । टस हारेर पहिले ब्याटिङमा उत्रिएको काठमाण्डुले १०३ रनको सामान्य लक्ष्य खडा गरेको थियो । तर, ब्याटिङका लागि कठिन बनेको पीचमा लुम्बिनी ८५ रनमै अलआउट भयो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #‘लो स्कोरिङ’ खेलमा लुम्बिनी पराजित, #breaking, #प्ले अफको दौडबाट बाहिरियो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:33 am6:31 pm +0545