Techie IT
शनिबार, वैशाख ६,२०८२

एनपीएल मा कर्णाली याक्सले पहिलो जीत दर्ता


२१ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (गराएको छ  नेपाल प्रिमियर लिग एनपीएलमा आज चतवन राइनोजले कर्णालीलाई  १३० को लक्ष्य दि‍एको थियो।  नेपाल प्रिमियर लिग एनपीएलमा आज पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच खेल भएको थियो । टीयू अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा कर्णाली याक्सले टस जितेर पहिले बलिङ रोजको थियो ।

लगातार दुई खेल जितेको चितवनविरुद्ध पहिलो जित निकाल्न कर्णाली सफल भएको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #एनपीएल मा कर्णाली याक्सले पहिलो जीत दर्ता


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545