टोखाको द राईजिङ सन युवा क्लबको आयोजनामा चैत्र १७ गते प्रथम द राईजिङ सन युबा फुटसल कप हुने

काठमाडौं । टोखा नगरपालिकाको द राईजिङ सन युवा क्लबको आयोजनामा आगामी चैत्र १७ गतेका दिन प्रथम द राईजिङ सन युबा फुटसल कप हुने भएको छ ।
ग्रायण्डि फुटसमा हुने प्रतियोगिताको चैत्र १२ गतेसम्म टिमदर्ता पनि खुला गरिएको आयोजकले बताएको छ । खेलको टिमदर्ता शुल्क ३००० तोकिएको छ भने
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै तेस्रो टिमलाई ट्रफि र प्रमाण पत्र साथै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको सन युवा क्लबको अध्यक्ष संगित बाँनियाले बताउनुभयो ।
खेल सम्बन्धि थप जानकारीको लागि ९७६१६१६६१५,९८६३६८०९०२ मा सम्पर्क गर्ने आयोजक टिमले अनुरोध गरेको छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #टोखाको द राईजिङ सन युवा क्लबको आयोजनामा चैत्र १७ गते प्रथम द राईजिङ सन युबा फुटसल कप हुने
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्