Techie IT
शुक्रबार, वैशाख ५,२०८२

सडक विभागको बजेटमा साङ्गला बिहानी चोक काभ्रेस्थली सडक पिँच हुँदै


तारकेश्वर काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं १ मा अवस्थीत साङ्गला बिहानी चोक बाट काभ्रेस्थली जाने बाटो पिँच हुँदै छ । संघीय सरकार अन्र्तगत सडक विभागको रकम बाट सो सडक पिँच भएको वडा अध्यक्ष विदुर सापकोटाले बताउनुभयो ।

अध्यक्ष सापकोटाका अनुसार सडक बिभागको तिन करोड रकम अनुसार पहिलो चरणमा रु एक करोड बोलकवोल ठेक्का अनुरुप पचासी लाख रुपैयामा ब्रम्हाकुण्ड निर्माण सेवा प्रा.लिले दुई सय दश मिटर सडक पिँच हुनेछ ।

यस्तै  बाकी रहेको दुई करोड रकमले सोहीबाटोमा ड्रेन , वाल र कालोपत्रे गर्ने वडा अध्यक्ष सापकोटाले बताउनु भयो ।


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545