नगर खेलकुद अऋैं अगाडी बड्छ :- संयोजक खत्री

प्रदीप ढकाल ,भक्तपुर
असोज २२, मंगलबार
आउदैं गरेको वडा दशैं, शुभ दिपावली, नेपाल सम्वत तधा छठ पर्व – २०८१ को पावन अवसरमा चाँगुनारायण नगर खेलकूद बिकास समितिले शुभकामना आदान प्रधान कार्यक्रम आयोजना गरेको छ।
मंगलबार दिउसोँ चाँगुनारायण नगरपालिकाको हलमा भएको कार्यक्रममा संयोजक रघु खत्रीले नगर खेलकुदले प्राप्त गरेको उपलब्धिमा साथ दिनुहुने सम्पूर्ण सहयोगी हातलाई धन्यबाद ज्ञापन सहितशुभकामना व्यक्त गर्नुभयो।
शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला खेलकुद बिकास समिति पूर्व अध्यक्ष दिपक थापाले खेलकुद क्षेत्र अझैपनि उपेक्षित रहेको बताए। कार्यक्रममा नगर शिक्षा, युवा तथा खेलकूद शाखा अधिकृत रन्जना सापकोटा, नगरपालिका प्रशासन फाँटका अधिकृत सुरज पौडेल, जिल्ला खेलकुद बिकास समिति पूर्व अध्यक्ष दिपक थापा, नेपाल वेशबल तथा सफ्टबल सघं केन्द्रीय सदस्य रोशन थापा लगाएत विभिन्न खेलकूदका प्रशिक्षक लगायत खेलकूद प्रेमीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रम चाँगुनारायण नगर खेलकूद बिकास समिति संयोजक रघु खत्रीको अध्यक्षतामा भएको थियो भने कार्यक्रम संचालन नगर शिक्षा, युवा तथा खेलकूद शाखा प्राबिधीक सहायक अनुपा लामिछानेले गरेकी थिईन्।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्