Techie IT
शनिबार, वैशाख ६,२०८२

एमाले टोखा ११ को अध्यक्षमा गणेश दाहाल , अन्य को को ? हेर्नुहोस सूचि


टोखा काठमाडौ । ने क पा एमाले टोखा वडा नं ११ को अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनले गणेश दाहालको अध्यक्षतामा सर्वसम्मत वडा कमिटि गठन गरेको छ । जसको उपाध्यक्षमा भावना गौतम , सचिवमा राकेश मर्हजन , उपसचिवमा हिरामाया थापामगर र सुमन खड्का चयन हुनु भएको एमाले नेता घनश्याम खड्काले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा एमाले केन्द्रिय सदस्य केशव पाण्डे , प्रदेश कमिटि सदस्य तथा सांसद अमन मास्के , जिल्ला कमिटि अध्यक्ष दिपक निरौला , प्रदेश
कमिटिका सदस्य तथा मेयर प्रकाश अधिकारी , वडा अध्यक्ष घनश्याम खड्का , वडा सदस्य महेश थपलिया एमाले नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थीती रहेको थियो ।


क्याटेगोरी : स्थानीय
ट्याग : #एमाले टोखा ११


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545