एमाले टोखा ८ को अधिवेशन सम्पन्न , सुशीला लोहनीको अध्यक्षतामा २५ कार्यसमिति सर्बसम्मत (सूचि सहित)

टोखा काठमाडौ । ने क पा एमाले टोखा वडा नं ८ को अधिवेशन सम्पन्न भएको छ । नेकपा एमालेका स्थायी कमिटि सदस्य डा.राजन भटराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले शुसीला लोहनीको अध्यक्षतामा सर्वसम्मत २४ सदस्यिय वडा कमिटि गठन गरेको छ । जसको उपाध्यक्षमा अनुप कुमार राई , सचिवमा विकास सिल्वाल , उपसचिवमा सरोज खत्री र सीता अधिकारी चयन हुनु भएको एमाले नगर अध्यक्ष सत्यनारायण डंगोलले बताउनुभयो ।
कार्यक्रममा प्रदेश कमिटि सदस्य तथा सांसद अमन मास्के , जिल्ला कमिटि अध्यक्ष दिपक निरौला , जिल्ला कमिटि सदस्य प्रेम सील्वाल
नगरकमिटिका अध्यक्ष सत्यनारायण डंगोल लगायतका एमाले नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थीती रहेको थियो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #एमाले टोखा ८
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्