Techie IT
शनिबार, वैशाख ६,२०८२

भक्तपुर आउदै चर्चित गायक प्रकाश सपुत, साथमा के.की पनि


प्रदीप ढकाल ,भक्तपुर
आश्विन २०,शनिबार

चाँगुनारायण नगरपालिका वडा नं. ताथलीमा सञ्चालन भईरहेको महायज्ञमा नेपाली लोक संगित क्षेत्रका चर्चित लोक गायक तथाचलचित्र प्रदेशी का नायक प्रकाश सपुत आउने भएका छन्।

आगामी बिजयादशमीको सुअबसर पारेर असोज २६ गते देखि देशभर एकैसाथ प्रदर्शनको तयारीमा रहेको चलचित्र प्रदेशी कासम्पूर्ण कलाकार शनिबार महायज्ञमा आउदै छन प्रदर्शनको पूर्व तयारीमा रहेको उक्त चलचित्रका कलाकारहरु अहिले उपत्यका तथाउपत्यका बाहिर प्रचारप्रचारको दौडानमा रहेको यसै क्रममा आज भक्तपुर जिल्लाको ताथलीमा संचालन भईरहेको महायज्ञमाउपस्थित हुने महायज्ञका संकल्पकर्ता वालयोगेश्वर श्री बिजयमूर्ति महाराज ज्यूले जानकारी दिएका छन

गत आश्विन ११ गते देखि भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. को ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिकआश्रमको लागी जमिन खरिद गरि भवन निर्माणको सहयोगार्थ श्रीमद्भागवत पितृ मुक्ति ज्ञान महायज्ञ सञ्चालन भैरहेको

कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका नायिका केकि अधिकारी, बर्षा सिवाकोटी,निर्माता नारायण रायमाझि लगाएको पनी सहभागीतारहने आयोजकले जनाएको त्यस्तै महायज्ञका नियमित कार्यक्रमहरु नियमित सञ्चालन हुने छन


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545