युवा संघको तारकेश्वर नगर अधिवेसन : सुनिल मर्हजनको अध्यक्षतामा २९ सदस्य नगर कमिटि गठन

युवा संघ नेपालको तारकेश्वर नगर कमिटीको दोस्रो अधिवेशन भएको छ। तारकेश्वर गोलढुङ्गामा आयोजित भब्य कार्यक्रमबीच दोस्रो अधिवेसन सम्पन्न भएको एमाले तारकेश्वर नगर कमिटीका सचिव राजु तिमिल्सिनाले बताउनु भयो ।
युवा संघ तारकेश्वर नगर कमिटीका अध्यक्षमा सुनिल महर्जन, उपाध्यक्ष अमन श्रोष्ठ , सचिव प्रकाश अधिकारी , सहसचिव विनु अर्याल र उत्सव तिमिल्सिना कोसाअधक्ष निमेष धिताल सहित नगर कमिटी निर्माण गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षीतीज थेव , नेकपा एमाले पोलीटब्युरो सदस्य आनन्द पोखरेल , काठमाडौ जिल्ला कमिटि अध्यक्ष दिपक निरौला तारकेश्वर नगर कमिटि अध्यक्ष बासु गौतम , सचिव राजु तिमिल्सिना एवं नगर पदाधिकारीहरु , जिल्ला अध्यक्ष सन्तोष अर्याल लगायतका नेता कार्याकर्ताहरुको उपस्थिति रहेको थियो।
क्याटेगोरी : स्थानीय
ट्याग : #युवा संघको तारकेश्वर नगर अधिवेसन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्