Techie IT
आईतबार, वैशाख ७,२०८२

काठमाडौ निर्वाचन ४ प्रदेश ख मा उम्मेदवारको आकांक्षी खड्का एमालेको चुनावी अभियानमा


काठमाडौं । नेकपा एमाले काठमाडौ निर्वाचन क्षेत्र नं ४ का नेता बिदुर बिक्रम खड्का आगामी संघीय निर्वाचनमा सक्रृयाका साथ ऐमालेको पक्षमा लाग्ने प्रण गर्नुभएको छ । काठमाडौ जिल्ला कमिटि सचिवालय सदस्य तथा निर्वतमान कार्यालय सचिव समेत रहेका खड्का काठमाडौ निर्वाचन क्षेत्र नं ४ प्रदेश ख मा प्रदेश उम्मेदवारको आकांक्षी थिए तर अन्तीम समयमा टिकट नपाए पछि रुष्ट भएका थिए ।

पार्टीका बिभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुसंगको अन्र्तरसंवाद पछि उहाँ हिजो बाट चुनावी अभियानमा लाग्नु भएको छ ।
नेकपा एमालेनै मुलुकको बिकाश र सम्बृद्धि ल्ःयाउने पार्टी र नेपाली जनता एवं लाखौं कार्यकर्ताहरुको भबिष्य बोक्ने पार्टी भएका कारण काठमाडौं क्षेत्र नं ४ मा मात्र नभई देशभर एमालेले बिजय हुनुपर्ने उनको भनाई छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #बिदुर बिक्रम खड्का


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:32 am6:32 pm +0545