Techie IT
आईतबार, वैशाख ७,२०८२

राप्रपा काठमाडौं क्षेत्र नं ६ प्रदेश सभा ख मा – चिरागमान सिंह कुँवर


काठमाडौं । राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंग्याएको छ । निर्वाचन आयोगमा मनोनयन दर्ता गर्नु एकदिन अघि काठमाडौं जिल्लाको १० वटै निर्वाचन क्षेत्रमा उम्मेवारी टुंग्याएको हो ।

क्षेत्र नं ६ प्रतिनिधिसभातर्फ विष्णुप्रसाद आचार्य र प्रदेश सभा क – जगत सागर महर्जन , प्रदेश सभा ख – चिरागमान सिंह कुँवर उम्मेदवार भएका छन ।


क्याटेगोरी : स्थानीय
ट्याग : #चिरागमान सिंह कुँवर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:32 am6:32 pm +0545