काठमाडौं क्षेत्र नं ६ राप्रपाबाट संघिय सांसदमा को को सीफारीस ?

काठमाडौं । काठमाडौं क्षेत्र नं ५ मा राप्रपाबाट उम्मेदवार बन्नका लागि ७ जनाले दावी प्रस्तुत गरेका छन् ।
नेपालटारमा सम्पन्न क्षेत्र नं ६ को कार्यसमिति बैठकमा संघीय सांसदका लागी ७ जना र प्रदेश सांसदमा पनि ७ जनाको दावी रहेको छ ।
हेर्नुहोस राप्रपाका संघीय सांसदका आकांशीहरु
१) प्रेमनाथ दुलाल
२) बिष्णु प्रसाद आचार्य
३)संजय श्रेष्ठ
४) रबिन्द्र बिक्रम कुवर
५) कान्छा मर्हजन
६)प्रदिप बिक्रम थापा
७) बिमला अधिकारी
क्याटेगोरी : स्थानीय
ट्याग : #काठमाडौं क्षेत्र नं ६ राप्रपा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्