Techie IT
सोमबार, वैशाख ८,२०८२

कांग्रेस प्रदेश ६ (ख) ले जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रम गर्ने


काठमाडौं । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रिय कार्यसमिति काठमाडौं ६ ९ख० को आयोजनामा स्थानीय तहको निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरुको सम्मान तथा बधाई कार्यक्रम गर्ने भएको छ ।

कांग्रेस प्रदेश ख का सभापति बिष्णुभक्त तिमिल्सिनाका अनुसार सो कार्यक्रम नेपालटारको कान्तिपुरी एवी पार्टी प्यालेसमा दिँउसो १ बजे बाट सुरु हुनेछ भने कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेल , पूर्व रक्षा मन्त्रि एवं सांसद भिमसेनदास प्रधान , कांग्रेस जिल्ला सभापति सबुज बाँनिया लगायतका नेता कार्यकर्ताको उपस्थीती रहने छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #कांग्रेस प्रदेश ६


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545